ट्याङकरले ठक्कर दिंदा बाईकमा सवार दुई जनामाध्ये
२०७३-वैशाख१२-
तिनकुनेमा एक मोटरसाईकललाई तेल बोक्ने ट्याङकरले ठक्कर दिंदा बाईकमा सवार दुई जनामाध्ये चालक घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।घाइतेको नाम खुलिसकेको छैन
बानेश्वरबाट कोटेश्वपट्टि गइरहेको बा.७१.प ६९६१ नम्बरको पल्सर बाईकलाई ट्याङकरले ठक्कर दिएको हो ।


0 comments
Write Down Your Responses