मोदीको बिएको ‘सर्टिफिकेट’ नक्कली!
मोदीले दिल्ली विश्वविद्यालयबाट स्नातक र गुजरात विश्वविद्यालयबाट
स्नाकोत्तर गरिएको भनिएपनि दिल्ली विश्वविद्यालयमा मोदीको कुनै रेकर्ड फेला
नपरेको भन्दै केजरीवालले जनतालाई आफ्ना प्रधानमन्त्रीको योग्यताका बारेमा
जान्ने हक भएकाले मोदीका बारेमा यथार्थ अनलाइनमार्फत् सार्वजनिक गर्न
दिल्ली विश्वविद्यालयका उपकुलपतिलाई पत्र पठाएका हुन्।
केजरीवालले दिल्ली विश्वविद्यालयमा मोदीको रेकर्ड फेला नपरेकोले उनको डिग्रीको उपाधि पनि नक्कली भएको हुन सक्ने बताएका छन्।


0 comments
Write Down Your Responses