तपाइको आजको रसिफल पुरापद्नुस आज को दिन तपाइको कस्तो छ/

मंगलवार, असार १४, २०७३

 मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ 
आत्मविश्वास बढ्नेछ। वैचारिक मतभिन्नत बढ्नेछ। अध्ययनअध्यापन मध्यम रहनेछ।

 वृष इ उ ए ओ वा वी वु वे वो
 शारीरिक स्फूर्ति बढ्नेछ। स्वास्थ्यमा समस्या देखापर्नेछ। आर्थिक सहयोग मिल्नेछ।

 मिथुन का कि कु घ ङ छ के को हा 
अनावश्यक खर्च नियन्त्रण हुनेछ। मानसिक विचलन रहनेछ। आर्थिक कारोबार बढ्नेछ।

 कर्कट ही हु हे हो डा डि डु डे डो
 आर्थिक क्षेत्रमा सुधार आउनेछ। धार्मिक क्षेत्रमा सफलता मिल्नेछ। आफन्तसँग भेटघाट हुनेछ।

 सिंह मा मि मू मे मो टा टी टु टे 
यात्रामा मन जानेछ। इच्छाशक्ति बढ्नेछ। वाहन सुख मिल्नेछ। 

 कन्या टो प पी पु ष ण ठ पे मो
 धार्मिक कार्यमा समय बित्नेछ। कार्यव्यस्तता बढ्नेछ। प्राविधिक कार्य सफल हुनेछन्। 

 तुला र री रु रे रो ता ती तू ते
 इच्छाशक्ति बढ्नेछ। शारीरिक दुर्बलता रहनेछ। मानसिक अन्तरद्वन्द्व बढ्नेछ। 

 वृश्चिक तो ना नी नू ने नो या यि यु 
बौद्धिकता बढ्नेछ। आम्दानीको स्रोत फेला पर्नेछन्। स्वास्थ्य सामान्य रहनेछ।

 धनु य यो भा भी भू ध फा ढ भे 
आय आर्जनमा रोकावट आउनेछ। चौपायाबाट हानि हुनेछ। आकस्मिक चोटपटक लाग्न सक्छ।

 मकर जो जा जी खी खू खे खो गा गी
 सामाजिक प्रतिष्ठा बढ्नेछ। धार्मिक कार्य बढ्नेछ। शारीरिक चञ्चलता रहनेछ।

 कुम्भ गू गे गो सा सी सु से सो द
पारिवारिक सुख प्राप्त हुनेछ। सामाजिक कार्यमा समय बित्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

 मीन दि दू थ भ ञ दे दो चा ची 
अधुरा कार्य पूरा हुनेछन्। व्यापारमा सुधार हुनेछ। विद्यामा सफलता मिल्नेछ।

0 comments

Write Down Your Responses