आज फेरी १६ यात्रु बोकेको जहाज दुर्घटनाको मुखैमा पुगेर फर्कियो
२०७२- २९ चैत्र । १६ यात्रु बोकेर नेपालगञ्ज उड्ने क्रममा रहेको नेपाल एयरलाइन्सको ९ एनएवियु नम्बर कलसाइन जहाज दुर्घटनाको मुखैमा पुुगेर जोगिएको छ । नोज ल्याण्डिङका क्रममा गेयरको स्टेयरिंग तार चुडिएपछि चालक दलले अचानक रोकेर संभावित दुर्घटनाबाट जोगाएका हुन् । धावनमार्गमा ५ सय ४० मिटर गुडेर टेकअफ लिने तयारी गर्दा चालक दलले अचानक इन्जिन बन्द गरी जहाज रोकेका थिए। जहाजमा रहेका सबै सकुशल छन् । चालक जेके निरौलाको चालक दलले जहाज उडाएको थियो । अहिले जहाज विमानस्थलको छेउमा थन्काइएको छ दलले अचानक इन्जिन बन्द गरी जहाज रोकेका थिए। जहाजमा रहेका सबै सकुशल छन् । चालक जेके निरौलाको चालक दलले जहाज उडाएको थियो । अहिले जहाज विमानस्थलको छेउमा थन्काइएको छ ।


0 comments
Write Down Your Responses