चीनमा शक्तिशाली विस्फोट हुद १६५ जनाको ज्यान गयो
काठमाडौं-१० -वैशाख -शक्तिशाली विस्फोटमा परी चीनमा १६५ जनाको मृत्यु भएको छ ।
चीनको पूर्वी सहर जिङजियाङमा लाखौं लिटर इन्धन भण्डारण गरिएको एक केमिकल फ्याक्ट्रीमा शुक्रबार बिहान शक्तिशाली विस्फोट भएको हो । उक्त विस्फोटमा १६५ जनाको घटनास्थलमै मृत्यु भएको चिनियाँ सरकारी समाचार संस्था सिन्हुवाले जनाएको छ । कैयौं घाइते भएका छन् ।
स्थानीय जिनजियाङ सरकारले रसायन विस्फोटपछि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जानकारी दिँदै आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ । विस्फोटको कारण खुल्न सकेको छैन


0 comments
Write Down Your Responses