फेरी म्यान्मारको भूकम्पको धक्का काठमाडौंमा मसुस

वैशाख १, २०७३- म्यान्मारमा गएको भूकम्पको झट्का काठमाडौंमा महसुस भएको छ । नेपाली समयअनुसार बुधबार साँझ ७ बजेर ४० मिनेटमा ७ रेक्टर स्केलको भूकम्प गएको हो । धक्का काठमाडौंमासमेत केहीबेर महसुस भएको थियो ।

,

0 comments

Write Down Your Responses