जेष्ठ १० गते देखि १३ औ सिबिटि परिक्षा हुने \\\\\\\\\\\\\\\
फारम भर्न पाइने । कोरियामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका ब्यक्तिहरु सिविटीका लागि योग्य हुने । सिविटीमा सामेल हुनका लागि कोरियाबाट फर्किँदा एलाइन्स रेजिष्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्दछ । सिबिटी परीक्षामा उतिर्ण कामदारलाई कोरिया जानका लागि प्राथमिकता हुने ईपिएस कार्यालयले बताउदै आएको छन सिबिटी परीक्षामा उतिर्ण कामदारलाई कोरिया जानका लागि प्राथमिकता हुने ईपिएस कार्यालयले बताउदै आएको छ । कोरियामा ३ बर्ष भन्दा बढी बसेर वैधानिक रुपमा फर्केका कामदारका लागि लिइने परीक्षा भएकोले कोरियामा अबैधानिक कामदार घटाउन प्रभावकारी हुने भन्दै कम्प्युटरमा आधारित विशेष परिक्षा (सिविटी) लिने गरिएको छ । सिबिटि परिक्षा हरेक् ३,३ महिनामा १पट्क् र हरेक् बर्ष ४ पटक् हुने गर्दछ्। पहिलो चोटि अनुतिर्ण हुदा पुन् दोश्रो ,तेश्रो परिक्षामा समावेश् हुन पाउने छने ।


0 comments
Write Down Your Responses