नारायणगढ मुग्लिन सडक अवरु वर्षासँगै खसेको पहिराका कारणले \\\\\\\
साँझ ६ बजे हावाहुरीसहित वर्षा भएपछि स्थानीय कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले बताए । सडक फराकिलो पार्ने काम चलिरहेका बेला खनेको क्षेत्रभन्दा माथिबाट ठूलो पहिरो खसेको जनाइएको छ सडक अवरुद्ध भएपछि सयौँ सवारी साधन सो क्षेत्रमा अलपत्र परेका छन् । वर्षा जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरी प्रमुख कुँवरले जानकारी दिए ।


0 comments
Write Down Your Responses