तपाईंको आज को राशी फल।।।

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ- अध्ययन अध्यापनमा सामान्य प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । बैदेशिक व्यापारबाट फाइदा मिल्नेछ

             वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो-सामाजिक सभा सम्मेलनमा भाग लिने अवासर मिल्नेछ । पारिवारिक दायित्व बढ्नेछ । साझेदारी काममा विवाद बढ्ने देखिन्छ ।
 
       मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा-ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । पढाईको लागि विदेश जाने मौका मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

        कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो- ब्यापार ब्यबसायबाट आम्दानी धेरै हुनेछ । साथीभाईको सहयोग मिल्नेछ । पारिवारिक कलह बढ्नेछ । मन चिन्तित हुनेछ ।

    सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेको कामबाट प्रशस्त लाभ मिल्नेछ । मेहनतको उचित मुल्यांकन मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ ।

      कन्या -टो, पा, पि, पु, ष, ण, ठ, पे, पो-- बोलीको गलत अर्थ लाग्नेछ । सोचेको काम पूरा हुनेछैन । पढाई लेखाइमा सन्तोषजनक प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट फाइदा हुनेछ ।

        तुला -रा, रि, रु, रे, रो, ता, ति, तु, ते- पारिवारिक सम्बन्धमा सुधार आउनेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ । बोलीको प्रभाब बढ्नेछ । स्वास्थ्यमा भने समस्या आउनेछ

           वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु- भोज भतेरमा जाने मौका मिल्नेछ । नसोचेको काम बन्नाले मन खुसि रहनेछ । घरायसी काममा झैँ झमेला आउनेछ ।

           धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे-रिस नियन्त्रण गर्न नसक्दा काममा अबरोध आउनेछ । रमाइलो भेटघाट हुने देखिन्छ । पारिवारिक सुख मिल्नेछ


        मकर -भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि-आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन ।

           कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा- सामाजिक काममा फाइदा हुनेछ । बोलीको प्रभाब बढ्नेछ । पारिवारिक झमेला बढ्नेछ । खर्चमा नियन्त्रण हुनेछैन ।

  मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि-लामो समयपछि परिवारसंग भेटघाट हुने हुँदा मन खुसि रहनेछ । गरेका प्रयासहरु सफल हुनेछन । स्वास्थ्यमा सुधार आउनेछ ।

0 comments

Write Down Your Responses