Entertainment
»
रेखा थापाको यो बर्ष पनि राम्रो र बर्षैपिच्छे हिट lllll
रेखा थापाको यो बर्ष पनि राम्रो र बर्षैपिच्छे हिट lllll

नायिका रेखा थापालाई यस बर्ष पनि फापेको छन्। रेखाथापाको फिल्म ‘रामप्यारी’ले बक्स अफिसमा राम्रै रेकर्ड राखेको छ । प्रदर्शनको मिति बाट आउनफुल ब्यापार गर्दै आएको रामप्यारी हेर्ने दर्शक अझै घटेका छैनन् । बर्षेनी एउटा फिल्म लिएर आउने तर उत्कृष्ट लिएर आउने रेखाले यो बर्ष पनि
रामप्यारीलाई राम्रै बनाएर दर्शक सामु ल्याइन् जसकारण उनी हिट भइन् ।।।
यसभन्दा अघिका रेखाको फिल्म काली, हिम्मतवाली पनि हिट फिल्म हुन् ।। रेखा व्यानरबाट बनेका फिल्महरु पछिल्लो समय सबै हिट छन् । रेखाले आफुले राम्रो काम गरेकोले राम्रो परिणाम आएको बताउँदै आएकी छिन् । रामप्यारीको शनिबार सम्मको दर्शक सहभागिताको कुरा गर्ने हो भने अधिकांश फिल्महल हरु हाउसफुल छन् ।।।।फिल्ममा रेखाथापा एक टेम्बु चालकको भुमिकामा देखिएकी छिन् ।
फिल्ममा रेखाको साथमा नवनायक अनि फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।
।
0 comments
Write Down Your Responses