बस दुर्घटनामा परी मतदान गर्न हिँडेका २३ जनाको मृत्यु!!!
पेरु, दक्षिणी पेरुको ग्रामीण इलाकामा अवस्थित राजमार्गमा शुक्रबार बस सडकबाट करिब २० मिटर तल नदीमा खसेपछि भएको दुर्घटनामा २३ जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरी कमान्डर जर्ज पास्टरले रेडियोसँग घटनामा २३ जनाको मृत्यु भएको र ३५ जना घाइते भएको बताउनुभयो विपरित दिशाबाट आइरहेको ट्रकलाई जोगाउने प्रयासस्वरुप एक्कासी मोड्दा बस सडकबाट करिब २० मिटर तल नदीमा खसेको थियो ।
विपरित दिशाबाट आइरहेको ट्रकलाई जोगाउने प्रयासस्वरुप एक्कासी मोड्दा बस सडकबाट करिब २० मिटर तल नदीमा खसेको थियोविपरित दिशाबाट आइरहेको ट्रकलाई जोगाउने प्रयासस्वरुप एक्कासी मोड्दा बस सडकबाट करिब २० मिटर तल नदीमा खसेको थियो ।
पुएल्टोबाट मोल्डानोबाट कुस्कोतर्फ हिँडेको बसमा पेरुमा शनिबार भएको राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न हिँडेका मतदाता परेको पास्टरले बताउनुभयो ।पेरुमा कमजोर सडक संरचनाका कारण हजारौँ मानिसले ज्यान गुमाउने गर्दछन् ।
सन् २०१४ मा पेरुमा करिब दुई हजार ८०० मानिसले ज्यान गुमाएको तथ्याङ्क छ ।।।।


0 comments
Write Down Your Responses