तपाइको आजको रसिफल हेर्नुस् पुरापद्नुहोस

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ मुहारमा कान्ति बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । मित्रको सहयोगले कार्य सफल हुनेछन् ।

वृष इ उ ए ओ वा वी वु वे वो अध्ययनअध्यापनमा सुधार हुनेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक कार्य सफल हुनेछन् ।

 मिथुन का कि कु घ ङ छ के को हा दैनिक कार्य अवरुद्ध हुनेछन् । राजनीतिक वितृष्णा उत्पन्न हुनेछ । आर्थिक संकट बढ्नेछ ।

कर्कट ही हु हे हो डा डि डु डे डो कार्यगत द्विविधा बढ्नेछ । रोजगारमा पदोन्नति हुनेछ । कृषि कार्यबाट लाभ मिल्नेछ ।

 सिंह मा मि मू मे मो टा टी टु टे सन्तानको सहयोग प्राप्त हुनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । आध्यात्मिक कार्यमा संलग्नता बढ्नेछ ।

 कन्या टो प पी पु ष ण ठ पे मो शारीरिक आलस्यता बढ्नेछ । बिछोडिएका मित्रसँग भेट हुनेछ । राज्यबाट सम्मान प्राप्त हुनेछ ।

 तुला र री रु रे रो ता ती तू ते घरायसी खर्च बढ्नेछ । परोपकारी कार्यको थालनी हुनेछ । व्यापारव्यवसायमा प्रगति हुनेछ ।

 वृश्चिक तो ना नी नू ने नो या यि यु मनोरञ्जनमा ध्यान जनेछ । मुहारमा मलिनता छाउनेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ ।

 धनु य यो भा भी भू ध फा ढ भे दैनिक कार्यमा मन जानेछ । निर्माण कार्य सफल हुनेछन् । संगीतमा रुचि बढ्नेछ ।

मकर जो जा जी खी खू खे खो गा गी धार्मिक कार्य हुनेछन् । व्यावसायिक निर्यात बढ्नेछ । नवीन कार्यको थालनी हुनेछ ।

कुम्भ गू गे गो सा सी सु से सो द शैक्षिक क्षेत्रको लगानी सफल रहनेछ । पारिवारिक सद्भाव बढ्नेछ । राज्यबाट सहयोग प्राप्त हुनेछ ।

 मीन दि दू थ भ ञ दे दो चा ची सामाजिक नेतृत्व प्राप्त हुनेछ । रोजगारको अवसर मिल्नेछ । शिरमा पीडा बढ्नसक्छ ।

0 comments

Write Down Your Responses