कट्रिनादेखि दिपिका–प्रियंकासम्म, बिना मेकअप यस्ता देखिन्छन् यी नायिकाहरु
ऐश्वर्या राय
बलिउडमा नायिका बन्नको लागि सबैभन्दा महत्वपूर्ण उनीहरुको बाहिरी सुन्दरता हो । निर्देशकहरुले धेरैजसो नायिकाहरुको अनुहार हेरेरै पनि फिल्ममा स्थान दिएका छन् । नायिकाहरुको लुकलाई राम्रो बनाउनका लागि उनीहरुका मेकअप आर्टिस्ट दिन रात मेहनत गरिरहेका हुन्छन् । ठूला पर्दादेखि पार्टी र कार्यक्रममा सहभागी हुनुभन्दा पहिले नायिकाहरुले मेकअपको खाल ओढेका हुन्छन् । त्यसकारण उनीहरुलाई मेकअप बिना देख्न अलि मुश्किल छ । कहिँ कतै यी नायिकाहरुलाई बिना मेकअप पनि देख्न पाइन्छ । आज हामी तपाईंलाई त्यही फोटोहरु देखाउँदै छौं ।
आलिया भट्
अनुष्का शर्मा
विपाशा बसु
दीपिका पादुकोण
कंगना रनावत
करिना कपुर
कट्रिना कैफ
प्रियंका चोपडा
श्रद्धा कपुर
सोनाक्षी सिन्हा
सोनम कपुर
परिणिती चोपडा
रानी मुखर्जी
काजोल
नार्गिस फाखरी
सुस्मिता सेन



















0 comments
Write Down Your Responses