प्रधानमन्त्री केपी शर्माले भोजभतेर आयोजना गरी राज्यको ३ करोड रुपैयाँ सिध्याएका छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर समालेको एक वर्ष नपुग्दै आधा दर्जन भन्दा बढी पटक भोजभतेर आयोजना गरी राज्यको ३ करोड रुपैयाँ सिध्याएका छन् । सरकारले चालु आर्थिक वरषको बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालायलाई खाजा, भोज भतेरलगायत खर्च (विविध शीर्षक)का लागि एक करोड ५० लाख रुपैयाँ दिएको थियो  । प्रधानमन्त्री ओलीले आनवश्यक भोजभतेर गर्दा रकम अपुग भएपछि अर्थ मान्त्रालयले थप एक करोड ५० लाख रुपैयाँ निकासा दिएको छ । अर्थले बजेट उपशीर्षक नम्बर ६०२०२३३ बाट षयो रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालायलाई निकासा दिएको हो ।

0 comments

Write Down Your Responses