नामिबियाले १ सय ९६ रनको लक्ष्य प्रस्तुत \\\\\\\\\\\\\
नामिबियाले प्रस्तुत गरेको १९६ रनको चुनौती पछ्याउँदै नेपाल ब्याटींगमा उत्रिएको छ । यसअघिका चार खेल हारेको नेपाले आजको खेलमा जित्नै पर्ने दबाबका बिच मैदानमा उत्रेको छन_ ।
उत्कृष्ठ बलींग गरेको नेपालले आज ब्याटींगको सुरुवात पनि राम्रो गरेको छ । नामिवियाका लागी १९५ रन जोड्न सारेल बर्गर ३८, पिम्की या फ्रान्सले २६, गेरहार्ड इरासमसले २५, गेरी स्नाइमनले २३ तथा कप्तान स्टीफन बार्ड र निकोलाश स्चोल्टज्ले समान १८ रन बनाए ।
जेन ग्रिनले १४ रन बनाए । त्यस्तै नेपालका सोमपाल कामीले र बसन्त रेग्मी समान तीन तीन तथा कप्तान पारस खड्का र सन्दिप लामिछानेले एक एक विकेट लिए ।


0 comments
Write Down Your Responses