Entertainment
»
मस्तानीको सफलतापछि रणवीर सिंहको पारिश्रमिक दुईगुना बढाएका छन्
मस्तानीको सफलतापछि रणवीर सिंहको पारिश्रमिक दुईगुना बढाएका छन्

बाजीराव मस्तानीको सफलतापछि रणवीर सिंहको भाउ बढेको छ । उनले आफ्नो पारिश्रमिक दुईगुना बढाएका छन् । उनले फिल्मको लागि मात्र होइन, स्टेज पर्फमेन्स तथा ब्राण्ड एण्डोर्समेन्टको पनि पारिश्रमिक बढाएका हुन् ।एक सुत्रका अनुसार रणवीरले स्टेज पर्फमेन्सको रकम दुई करोड भारु. लिनेछन् । यो रकम शाहरुख खानले लिने भन्दा केहि मात्र कम हो । त्यसो त बक्स अफिसमा शाहरुखको दिलवालेलाई रणवीरको ‘बाजीराव मस्तानीले धेरै पछि धकेलेको थियो । यतिबेला रणवीरले संजय लीला भंसालीको अर्को फिल्म साइन गरेका छन् । यसमा उनको साथमा शाहरुख खान समेत हुने बताईएको छ ।
0 comments
Write Down Your Responses