गणेश थापाले पशुपति आर्यघाटमा यसरी खाए थप्पड कसले हान्यो ??????

२०७२- ३० चैत । झण्डै उस्तै उस्तै अनुहार, मानिसको भिड, त्यही भिडमा निकै रिस उठेको मान्छे अनुहार देख्नासाथ रिस नियन्त्रण भन्दा बाहिर गयो र सांसदको गालामा बर्जीयो जनताको हात । गाला चडकाउन खोजेको उपप्रधान एंव परराष्ट्र मन्त्री कमल थापालाई तर कुटाई खानेमा परे उनको दाजु सांसद कमल थापा । आफन्ताको निधन पछि पशुपति आर्यघाटमा मलामी गएका सांसद थापालाई एक अपरीचित व्यक्तिले आँखाबाट झिल्का निस्कने गरि गाला चडकाए बिडम्बना उनका गाला किन चडकाइयो उनलाई नै थाहा छैन । अर्को बिडम्बना त यो छ की गाला चडकाउने मधुसुदन महतले पनि उपप्रम कमल थापालाई भनेर हानेको दाजुका गालामा पर्यो । उनले किन हिर्काएको खुलासा गरेका छैनन् । उनले भने कमल थापालाई भनेर हानेको गणेश थापालाई परेछ सरी । उनले भनेका छन मेरो दाई रामचन्द्र दाई सात गते अमेरिकाबाट आएपछि वास्तविकता खोल्नेब ताएका छन् ।

0 comments

Write Down Your Responses