दिलिप कुमार अस्पताल भर्ना
वैशाख ५, २०७३- बलिउडका ‘ट्रयाजडी किङ’ दिलिप कुमार अस्पताल भर्ना भएका छन् । ९३ वर्षिय भेट्रान अभिनेता दिलिप कुमार निमोनियाबाट पीडित भएपछि मुम्बईको लिलाबती अस्पताल भर्ना गरिएको हो । देवदास, मुगल ए आजमजस्ता चर्चित फिल्मका अभिनेता दिलिप कुमार पछिल्ला वर्षहरुमा फिल्ममा सक्रिय छैनन् ।



0 comments
Write Down Your Responses