मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ- ठुला व्यक्तिको सहयोग मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछ । बिश्वास गरेकाले धोका दिन सक्छन । धन नास हुन सक्नेछ।
वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- बिनाकारण विवाद बढ्ने योग रहेको छ । काममा सजिलै सफलता मिल्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । सोचे भन्दा खर्च धेरै हुनेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, - नोकरीमा सफलता मिल्नेछ । राजनीतिमा गुमेको स्थान प्राप्त हुनेछ । सामाजिक मानसम्मान मिल्नेछ भने दायित्व बढ्नेछ ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो-सोचेको आटेको काममा सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । घरायसी काममा झमेला बढ्नेछ । मन खिन्न रहनेछ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे- सन्तानको सहयोगमा महत्वपूर्ण काम सम्पन्न हुनेछ । साथीभाईसंग रमाइलो भेटघाटमा समय बित्नेछ । मन प्रसन्न रहनेछ ।
कन्या -टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- पढाई लेखाइमा प्रगति हुनेछ । नसोचेको काममा सफलता मिल्नाले मन खुसि हुनेछ । साझेदारी काममा विवाद बढ्नेछ ।
तुला -रा, रि, रु, रे, रो, ता, ति, तु, ते- सोचेको आटेको काममा सफलता मिल्नेछ । भोज भतेरको निम्तो आउनेछ । रमाइलो यात्राको योग रहेको छ ।
मन खुसि हुनेछ ।
वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु- नसोचेको काममा सफलता मिल्दा मन खुसि रहनेछ । रोकिएका अधुरा कामहरु सफल हुनेछन । धार्मिक काममा रुची बढ्नेछ ।
धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे-पारिवारिक सम्बन्धमा सुधार आउनेछ । भाग्य बलियो छ भने प्रयासहरु सकारात्मक रहनेछन । लेनदेनमा विवाद बढ्नेछ ।
मकर -भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- शत्रु र रोगबाट छुटकारा मिल्नेछ । सहि समयमा सहि निर्णय लिन सक्दा नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा- रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । बौद्धिक काममा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । रमाइलोमा समय बित्नेछ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आमाको सहयोगमा महत्त्वपूर्ण काम सम्पन्न हुनेछ । ब्यर्थ झगडाको योग रहेको छ । धेरैले काममा सहयोग गर्ने तत्परता देखाउनेछन ।
तपाईंको आज को राशी फल।।।


0 comments
Write Down Your Responses