Sports
»
रोनाल्डोकी आमा डोलोरेस एवेइरोले रोनाल्डो रोनाल्डो न्स लिग सेमिफाइनलको दोस्रो लेगका लागि फिट हुने बताएकी छन् ।
रोनाल्डोकी आमा डोलोरेस एवेइरोले रोनाल्डो रोनाल्डो न्स लिग सेमिफाइनलको दोस्रो लेगका लागि फिट हुने बताएकी छन् ।

वैशाख १६ – स्पेनिस क्लब रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डोकी आमा डोलोरेसच्याम्पिय एवेइरोले रोनाल्डो न्स लिग सेमिफाइनलको दोस्रो लेगका लागि फिट हुने बताएकी छन् । रोनाल्डो दायाँ खुट्टाको थाइको मांशपेसीमा भएको तनावका कारण मंगलबार राति म्यानचेस्टर सिटीसँगको पहिलो लेगमा खेलेका थिएनन् । दोस्रो लेग आउँदो बिहीबार रियलको मैदानमा हुनेछ ।
पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको रियललाई फाइनल प्रवेशका लागि जित आवश्यक छ । रोनाल्डो सेमिफाइनलको दोस्रो लेगका लागि तयार हुने नहुने विषयमा आशंका रेहका बेला उनकी आमा एवेइरोले स्पेनिस सञ्चारमा माध्यमसँग रोनाल्डो अहिले ८० प्रतिशत फिट रहेको बिहीबारको खेलसम्म शतप्रतिशत फिट हुने बताएकी हुन् ।
लेगका लागि तयार हुने बताएको छ । रोनाल्डोकी आमा एवेइरोले आफ्नो बायोग्राफी ‘मदर करेज’ सार्वजनिक गर्ने क्रममा उनले छोरा मैदान बाहिर हुँदा दुखी भएको बताइन् । उनले भनिन् ‘उ राम्रो छ, तर अहिले शतप्रतिशत नभइ ८० प्रतिशत मात्रै राम्रो भएको छ । आउँदो बिहीबारसम्म पूर्ण रुपमा फिट हुनेछ ।’ रोनाल्डो आफू जस्तै रहेको एवेइरोले बताइन् । रोनाल्डोलाई पनि आफू जस्तै जहिले पनि धेरै गर्ने चाहना हुन उनको भनाई छ ।
0 comments
Write Down Your Responses