विश्वका अनौठा फिल्म हल
संसारको कुनै पनि ठाउँमा हामी फिल्म हल देख्न सक्छौँ। दर्शक हलमा फिल्म हेर्न जान्छन्। तर यस्ता पनि केही फिल्म हल छन् जहाँ फिल्मका साथै उनीहरुको आरामको मामिलामा पनि विशेष ध्यान दिइन्छ।
जानौँ यस्ता केही फिल्म हलकका बारेमाः
ओलिम्पिया थिएटर (ग्रीस) यहाँ दर्शक बसेर होइन सुतेर फिल्मको आनन्द दिन सक्छन्।
यहाँ बस्ने सिटलाई बिस्तरको आकार दिइएको छ।
साई फाई डाइन इन थिएटर (अमेरिका)
यहाँ लगाइएका कुर्सी कारमा आकारमा छन्। साथै आफ्नो सिटमा बसेर खाना पनि खान सकिन्छ।
हट ट्युब सिनेमा (लन्डन)
आफ्नो नौलोपनका कारण यो विश्वभरमा प्रख्यात छ। यसमा आरामदायक टब लागाइएका छन् जसमा पानी भरीएको हुन्छ।
मूभी थिएटर (पेरिस)
यहाँ डुङ्गाको आकारमा सिट राखिएका छन्। यो एक थ्रीडी थिएटर हो।
न्युपोर्ट अल्ट्रा सिनेमा (न्यू पोर्ट सिटी) थ्रडी प्रविधिमा आधारित यस हलमा गोपनियताको विशेष ध्यान दिइएको छ।







0 comments
Write Down Your Responses