तपाइको आजको रसिफल हेर्नुस् अनि पुरा पद्नुहोस
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ मानसिक चञ्चलता बढ्नेछ । मुद्दामामिलाको सामना हुनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।
वृष
इ उ ए ओ वा वी वु वे वो पदप्रतिष्ठा प्राप्ति हुनेछ । धन सञ्चित हुनेछ । मातापिताको सहयोग प्राप्त हुनेछ ।
मिथुन
का कि कु घ ङ छ के को हा व्यवसायमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । परोपकारको भावना वृद्धि हुनेछ ।
कर्कट
ही हु हे हो डा डि डु डे डो निर्णायक क्षमता बढ्नेछ । दैनिक कार्यमा बाधा उत्पन्न हुनेछ । प्रशासनिक सफलता मिल्नेछ ।
सिंह
मा मि मू मे मो टा टी टु टे विद्या प्राप्ति हुनेछ । स्फूर्ति बढ्नेछ । आर्थिक स्रोत सबल रहनेछन् ।
कन्या
टो प पी पु ष ण ठ पे मो अध्यापनमा सफलता मिल्नेछ । धन सञ्चित गर्ने अवसर मिल्नेछ । वैदेशिक व्यवसायमा सुधार आउनेछ ।
तुला
र री रु रे रो ता ती तू ते वैदेशिक यात्रामा लाभ मिल्नेछ । पतिपत्नीबीच विवाद बढ्नेछ । अध्ययनमा रुचि घट्नेछ ।
वृश्चिक
तो ना नी नू ने नो या यि यु शत्रु पराजित हुनेछन् । मातापिताको सहयोग मिल्नेछ । चोटपटक लाग्न सक्छ ।
धनु
य यो भा भी भू ध फा ढ भे निर्णायक क्षमता वृद्धि हुनेछ । आर्थिक लाभ मिल्नेछ । प्रेममा बाधा उत्पन्न हुनेछ ।
मकर
जो जा जी खी खू खे खो गा गी बोलीको प्रशंसा हुनेछ । नवीन कार्य सुचारु हुनेछन् । प्रियजनसँग भेट हुनेछ ।
कुम्भ
गू गे गो सा सी सु से सो द दैनिक कार्यमा ढिलासुस्ती हुनेछ । धन क्षय हुन सक्छ । अध्ययनमा सुधार आउनेछ ।
मीन
दि दू थ भ ञ दे दो चा ची अनपेक्षित लाभ मिल्नेछ । तार्किक क्षमता बढ्नेछ । मानसिक चिन्ता बढ्नेछ ।



0 comments
Write Down Your Responses